Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि आमालाई मेडीसिटी अस्पताल भर्ना गरिएको छोरी गंगाले जानकारी दिएकी छन् । लामो समयदेखि अस्वस्थ सीतालाई थप समस्या भएपछि अस्पताल भर्ना गरिएको उनले बताएकी छन् ।