समाचार Archives | Page 6215 of 7818 | Khabarhub Khabarhub

भारतमा थप २२ हजार जनामा संक्रमण

काठमाडौँ- भारतमा थप २२ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा २२ हजार ३५० जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १ लाख ६९ हजार ८१८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९७ लाख ३९ हजार ३८२ जना संक्रमणमुक्त भएका छन् ।…