समाचार Archives | Page 623 of 7756 | Khabarhub Khabarhub

कञ्चनपुरमा बाढीले विनाश : डुबानमा गाउँबस्ती, राजमार्ग पनि भत्कियो (तस्बिरहरू)

कञ्चनपुर- कञ्चनपुरमा बाढीले उपद्रो मच्चाएको छ । जिल्लाका कयौँ पालिकाका बस्तीहरू डुबानमा परेका छन् । बाढीका कारण पूर्व-पश्चिम राजमार्ग र अन्य सहायक मार्गमा क्षति पुगेर यातायात अवरुद्ध भएको छ । सोमबार बिहान कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा कल्भर्ट भत्किँदा राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। कल्भर्ट भत्किएपछि बाटो खुलाउन वैकल्पिक उपाय लगाइँदैछ…