समाचार Archives | Page 6254 of 7783 | Khabarhub Khabarhub

विमानस्थल भित्र ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

काठमाडौँ– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक मोटरसाइकल चालकलाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका उज्जवल आचार्य छन् । एसएसपी भट्टराईका अनुसार गएराती १०:४० जेको समयमा बा३३प६५ नम्बरको मोटरसाइकल अनाधिकृतरुपमा पार्किङ गरेर राखिएको फेला परेको थियो । मोटरसाइकल पार्किङ गरिराखेको देखेपछि ट्राफिक…