समाचार Archives | Page 6263 of 7775 | Khabarhub Khabarhub

सुरुवाती पुँजी कर्जा प्रवाह कार्यविधि बन्यो, ‘स्टार्टअप कम्पनी’ले ५० लाखसम्म ऋण पाउने

काठमाडौँ– नवप्रवर्तनकारी उद्यम तथा व्यवसाय सञ्चालनका लागि सुरुवाती पुँजी उपलब्ध गराउन सरकारले नवप्रवर्तन सुरुवाती पुँजी कर्जा प्रवाह कार्यविधि, २०७७ जारी गरेको छ। नवीनतम ज्ञान, सीप र क्षमता भएका आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई लक्षित गर्दै अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट स्वीकृत भएको कार्यविधि जारी भएको हो। कर्जा प्रवाह सम्बन्धी कार्यलाई व्यवस्थित गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षले तोकेको…