समाचार Archives | Page 627 of 7876 | Khabarhub Khabarhub

सहकारीको बचतबाट जीबी राईले भैंसेपाटीमा किनेका थिए ५५ करोडको जग्गा !

काठमाडौं- सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय छानविन समितिले विभिन्न जेलमा रहेका सहकारी सञ्चालकहरुलाई सिंहदरबारमै झिकाएर धमाधम बयान लिइरहेको छ । बयानका क्रममा कास्की कारागारबाट सिंहदरबार ल्याइएका बन्दीहरुले जीबी राईद्वारा आफ्ना नातेदारका नाममा अर्बौंको जग्गाजमीन जोडेको सूचना दिएका छन् । थुनामा रहेका पोखराको सूर्यदर्शन सहकारी सञ्चालकहरुको बयान लिइसकेपछि समितिले भदौ २ या ३ गते राष्ट्रिय…