Live on
Your Voice, Your Power
एजेन्सी- जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा साविक विजेता बायर्नले स्टुटगार्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । स्टुटगार्डको मैदानमा एक गोलले पछि परेको बायर्नले पुनरागमन जित निकालेको हो । खेलको २०औँ मिनेटमा टानगुए काउलीबलीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ३८औँ मिनेटमा किंग्सले कोम्यानले…