Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई मधेश द्रुतमार्ग ‘फास्ट ट्रयाक’ निर्माणको कामले तिब्रता पाएको नेपाली सेनाले जनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण निर्माणको काम प्रभावित भए पनि तोकिएको समयमै सक्ने गरी काम थालिएको सेनाले जनाएको हो । सेनाले संरचनागत कार्य प्रगति, सुरुङ्ग खण्ड निर्माण, ठेक्का वन्दोवस्तीको स्थिति, पुल निर्माण…