समाचार Archives | Page 6294 of 7906 | Khabarhub Khabarhub

प्रिमियर लिग : चेल्सी र एस्टन भिल्लाबीच बराबरी

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टन भिल्लाबीचको खेल बराबरीमा सकिएको छ । आईतबार राति घरेलु मैदानमा चेल्सीले एस्टन भिल्लासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँढेको हो । चेल्सीले ओलिभर जिराउडको गोलमा पहिलो हाफमा अग्रता लिएको थियो । डिफेन्डर बेन चिलवेलको क्रसमा हेडमार्फत जिराउडले चेल्सीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा पाहुना टोलीका…