समाचार Archives | Page 6311 of 7766 | Khabarhub Khabarhub

कोरोनाको मृत्युमा नयाँ रेकर्ड, एकैदिन १० हजार ५०० जनाको मृत्यु

काठमाडौँ- कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ५०२ जनाको मृत्यु भएको छ। एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि कात्तिक २७ मा १० हजार ७ जनाको मृत्यु भएको थियो । एकैदिन मृतकको संख्यामा सर्वाधिक वृद्धि भएसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको…