Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी श्रीमती हिसिला यमीको स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएको छ । डा. भट्टराईले आज सामाजिक सञ्जालमार्फत आफू र श्रीमती हिसिलाको पछिल्लो स्वास्थ्य स्थितिबारे यस्तो जानकारी दिएका हुन्। उनकाअनुसार स्वास्थ्य सुधारोन्मुख देखिए पनि अझै स्वीकृत मापदण्ड…