समाचार Archives | Page 6321 of 7892 | Khabarhub Khabarhub

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेड विजयी भएको छ । बिहीबार राति सेफिल्डको घरेलु मैदानमा भएको खेलमा म्यान्चेष्टर युनाईटेडले सेफिल्ड युनाईटेडलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । उसको जितमा मार्कुस रासफार्डले दुई गोल गर्दै पाहुना टोलीको जितको आधार तयार गरे । पूर्वक्लबविरुद्ध उत्रिएका ड्यान हेन्डरसनले सेफिल्डलाई सुरुवातमै अग्रताको मौका दिए । प्राप्त बल क्लियर…