Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्यकर्मीको सुरक्षाका लागि गुडाउन मिल्ने बुथ निर्माण गरेको छ। कोरोना भाइरस संक्रमणको उपचार र परीक्षणमा खटिने चिकित्सकहरुको सुरक्षाका लागि यस्तो बुथ बनाइएको केन्द्रका अध्यक्ष महावीर पुनले जनाएका छन्। उनले भनेका छन्, 'बुथभित्र बसेर चिकित्सक र स्वास्थ्यकर्मी गुडेर वार्ड र बिरामीको बेडसम्म पुगेर स्वास्थ्य परीक्षण गर्न सक्नेछन्। यस्ता बुधहरु बनाएर चाँडै अस्पतालहरुलाई…