Live on
Your Voice, Your Power
काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)को स्थायी कमिटी बैठक बालुवाटारमा सुरू भएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भएको एक्लाएक्लै भेटवार्ता सकिएलगत्तै बैठक सुरू भएको छ । तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली बैठकमा उपस्थित नभएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । 'उहाँको खास कुरा के हो विस्तृत…