समाचार Archives | Page 6330 of 7762 | Khabarhub Khabarhub

ब्राउन सुगर किनबेच हुँदाहुँदै चार जना पक्राउ

झापा- झापाको बिर्तामोडमा लागुऔषध ब्राउनसुगर किनबेच हुँदाहुँदै चार जना पक्राउ परेका छन् । बिर्तामोड–२ फुलबारी टोलका वर्षीय २५ मोहनकुमार ओलीको घरमा लागूऔषध खरिद बिक्री भइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका चार जनालाई पक्राउ गरेको हो । प्रहरीले ओलीसँगै बिर्तामोड–का २४ वर्षीय दयालाल राजवंशी, ३१ वर्षीय सञ्जयकुमार राजवंशी…