मोरङको सुनवर्षीमा आगलागी, किराना पसल जलेर नष्ट | Khabarhub Khabarhub

मोरङको सुनवर्षीमा आगलागी, किराना पसल जलेर नष्ट


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको सुनवर्षी नगरपालिका–२ अमरदहमा आगलागी हुँदा एउटा किराना पसल र गोदाम जलेर नष्ट भएको छ ।

पारस साहले सञ्चालन गरेको किराना पसल र गोदाममा मंगलबार बिहान आगलागी हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री जलेको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ । आगालागीबाट एक करोडभन्दा बढीको क्षति भएको आकलन गरिएको छ । लगत संकलन भइरहेकाले पूर्ण विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  १० : ३० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’