Live on
Your Voice, Your Power
काठमाडौँ— चिनियाँ ठेकेदार कम्पनीको लापरबाहीका कारण सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगा वाटको मध्य भोटेकोशी आयोजनाको काम अलपत्र परेको छ । भूकम्प र भोटेकोशीको बाढीलगायत कारण देखाउँदै दुई पटक म्याद थप गरिए पनि निर्माणको काम अघि बढ्न सकेको छैन । सन् २०१९ को जुन ३० सम्ममा सबै काम सम्पन्न गरिसक्नुपर्ने भए पनि अहिलेसम्म ६० प्रतिशतमात्रै भौतिक प्रगति…