समाचार Archives | Page 6333 of 7761 | Khabarhub Khabarhub

अमेरिकामा एक हप्तामा ८ लाखभन्दा बढी संक्रमित

काठमाडौँ- अमेरिकामा एक सातामा ८ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दैनिक लगातार एक लाखभन्दा बढी व्यक्ति संक्रमित भएको अमेरिकामा एक सातामा ८ लाख ३२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । पछिल्लो गत शुक्रबार एकै दिन १ लाख २३ हजार ७१८ जनामा संक्रमण देखिएको अमेरिकामा शनिबार, आइतबार, सोमबार र आज मंगलबार पनि १…