समाचार Archives | Page 6337 of 7884 | Khabarhub Khabarhub

आज पनि हिमपात र वर्षाको पूर्वानुमान

काठमाडौँ- दक्षिण पूर्वी अरेबियन सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त वायुको असरले आज पनि हिमपात र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य वदलीको अवस्था रहेको छ । आज दिउँसो सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै प्रदेश १ का…