समाचार Archives | Page 6349 of 7760 | Khabarhub Khabarhub

आईपीएलमा आज मुम्बई र दिल्ली भिड्दै, जित्ने टोली फाइनल पुग्ने

काठमाडौँ- यूएईमा जारी १३औँ संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटलबीच प्रतिस्पर्धा हुँदैछ । जारी आईपीएलको क्वालिफायर–१ को खेल नेपाली समयानुसार बेलुकी ७:४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । साविक विजेता मुम्बई अंक तालिकाको शीर्षस्थान रहँदै क्वालिफायरमा पुगेको हो । उसले कूल १८ अंक जोडेको छ । लिगका १४ मध्ये…