समाचार Archives | Page 6355 of 7877 | Khabarhub Khabarhub

चिकित्सकको अभावमा उपचार समस्या

बैतडी– दरबन्दीअनुसारका चिकित्सक नहुँदा जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीको उपचारमा समस्या हुने गरेको छ । दुर्गम क्षेत्रमा चिकित्सक नबस्दा अकालमै ज्यान गुमाउनुपर्ने र उपचारका लागि अन्यत्र जिल्ला जानुपर्ने बाध्यता कायमै छ । लामो समयदेखि जिल्ला अस्पताल र दुईवटा प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा नागरिकलाई स्वास्थ्य सेवाप्राप्तिमा असहज भइरहेको छ । जिल्लाको…