समाचार Archives | Page 6361 of 7758 | Khabarhub Khabarhub

शुक्रराज अस्पतालमा पनि कोरोना संक्रमितलाई पहिला धरौटी अनि उपचार !

काठमाडौँ– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोरोना संक्रमितले धरौटी रकम बुझाएपछि मात्र कोरोना संक्रमितलाई उपचारका लागि भर्ना गर्ने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै कोरोना संक्रमितले लक्षण र अवस्थाको प्रकृति अनुसार २० हजारदेखि ५० हजारसम्म धरौटी रकम बुझाएपछि मात्र भर्ना गर्ने जनाएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हेल्थ इमजेन्सी अप्रेसन सेन्टरले…