समाचार Archives | Page 6376 of 7863 | Khabarhub Khabarhub

खोरमा परेर चितुवा नियन्त्रण

तनहुँ- तनहुँको भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा थापिएको खोरमा आज बिहान चितुवा नियन्त्रणमा आएको छ । मजुवा ओख्ले सामुदायिक वनमा थापिएको काठको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो । सहायक वन अधिकृत सुरेशकुमार भुजेलले खोरमा परेर चितुवा नियन्त्रणमा आएको र सुरक्षितरूपमा स्थानान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए । मजुवा ओख्ले सामुदायिक वनमा थापिएको खोरमा परेर…