समाचार Archives | Page 6378 of 7754 | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा थपिए २५३ कोरोना संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २५३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी पूर्वमा ९९ जना,स्याङजामा १ जना, बाग्लुङमा १७ जना, कास्कीमा १०१ जना, तनहुँमा २६ जना, लम्जुङमा ५ जना र गोरखामा ४ जनामा संक्रमण देखिएको हो। यससँगै प्रदेशमा संक्रमण पुष्टि हुनेहरुको संख्या ६ हजार ७१२ पुगेको छ। यी…