समाचार Archives | Page 6380 of 7858 | Khabarhub Khabarhub

साइप्रसमा १५ नेपालीमा कोरोना संक्रमण  

दोहा- साइप्रसमा १५ जना नेपालीमा कोरोना संक्रमण भएको छ । आइतबार गरिएको परीक्षणमा साइप्रसको पापोसमा ३ जना, लार्नाकामा २ जना र निकोसिया शहरमा १०  गरि १५ जना नेपालीमा संक्रमण पुष्टी भएको गैरआवासीय नेपाली सघं साइप्रसले जनाएको छ । संघले सङ्क्रमित नेपालीहरुलाई नआत्तिन र शीघ्र स्वास्थ लाभको कामना पनि गरेको छ । साइप्रसमा रहेका अन्य दाजुभाइ…