Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत हउ यान्कीबीच भेटवार्ता भएको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा पुगेकी राजदूत यान्की र प्रचण्डबीच भेटवार्ता भएको हो । राजदूत यान्कीलाई भेट्नुअघि प्रचण्डले स्थायी कमिटी सदस्य हरिबोल गजुरेल र टोपबहाहुर रायमाझीसँग भेट गरेका थिए । बिहान नेताहरुसँग भएको छलफलका क्रममा चिनियाँ…