समाचार Archives | Page 6382 of 7754 | Khabarhub Khabarhub

कुवेतमा ६ महिनादेखि तलबबिना काम गर्दै १५ नेपाली

दोहा- कुवेतस्थित लारिज ग्रिल क्याट्रिङ कम्पनीमा कार्यरत १५ जना नेपाली युवा पारिश्रमिक बिना काम गर्न बाध्य भएका छन् । उनीहरूले ६ महिनादेखि पारिश्रमिक पाएका छैनन् । उनीहरू काठमाडौँमा रहेको कास्की ओभरसिज म्यानपावरमार्फत विगत १७ महिना अघि कुवेत पुगेका थिए । कम्पनीले उनीहरूलाई कोभिड–१९ को कारण देखाउँदै ६ महिनादेखि तलब नदिएको त्यहाँ कार्यरत कास्कीका दिलबहादुर विश्वकर्माले…