समाचार Archives | Page 6384 of 7754 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा मात्रै  २४ हजार ७०९ जना सक्रिय संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा उपचाररत संक्रमितको संख्या बढ्दै गएको छ। लक्षणसहितका संक्रमित बढेपछि काठमाडौं अहिले कोरोनाको हटस्पट बनिसकेको छ। शनिबारसम्म उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा २४ हजार ७ सय ९ सक्रिय संक्रमित पुगेका छन्। काठमाडौंमा २० हजार ७ सय २२,भक्तपुरमा १ हजार ४ सय ५४ र ललितपुरमा २ हजार ५ सय ३३ रहेका छन्। मुलुकभर ४६…