समाचार Archives | Page 6385 of 7857 | Khabarhub Khabarhub

तल्लो तहका प्रहरीको पीडा : पूरा बिदा पाउँदैनन्, १८ घण्टासम्म काम

काठमाडौँ– मुलुकको शान्ति/सुरक्षा र अमनचयन कायम गर्न अग्रपङ्क्तिमा खटिने तल्लो तहका प्रहरी कर्मचारीले उचित सेवा, सुविधा र सम्मान प्राप्त गर्न सकेका छैनन् । प्रहरी कर्मचारीले आफ्नो बिदाको पूरा सदुपयोग गर्न पाएका छैनन् भने तोकिएभन्दा बढी समय कार्य क्षेत्रमा खटिन बाध्य भएको पाइएको छ । धेरैजसो प्रहरी दैनिक १२ देखि १८ घण्टासम्म कार्य क्षेत्रमा खटिन्छन् ।…