समाचार Archives | Page 6387 of 7753 | Khabarhub Khabarhub

संयमित भएर चाडपर्व मनाऔं : अध्यक्ष प्रचण्ड

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना महामारीको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै सम्यमित भएर चाडपर्व मनाउन आग्रह गरेका छन् । शुक्रवार अध्यक्ष प्रचण्डले दशैं, तिहार तथा छठ पर्वका लागि शुभकामना सन्देश जारी गर्दै सुरक्षाका मापदण्डको पालना गर्दै चाडपर्व मनाउन आग्रह गरेका हुन् । उनले कोरोनाका कारण अहिले चाडपर्व मनाउने अवस्था नभएको…