समाचार Archives | Page 6397 of 7751 | Khabarhub Khabarhub

जसपाले गर्‍यो दशैँभत्ता खारेजीको माग

काठमाडौँ– संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) ले सांसदलाई चाडवाडको नाममा दिइने भत्ता खारेज गर्न माग गरेको छ । जसपा केन्द्रीय कार्यकारीणी समितिको सोमवार बसेको बैठकले दशैँ भत्ता फिर्ता गर्ने निर्णय गरेको सो दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी दिए । नेकपा र नेपाली कांग्रेसले संस्थागत निर्णय गरेरै दशैँ भत्ताको रकम कोभिड उपचार…