Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बेरोजगारीलाई रोजगारी दिन तयारी थालेको छ । 'जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७' जारी गरिएसँगै महानगरले कोभिड–१९ का कारण बेरोजगार भएकाहरुलाई रोजगारी दिने तयारी गरेको हो । महानगर क्षेत्रमा बसोबास गर्नेहरूले रोजगारीका लागि वडा कार्यालयहरूमा सम्पर्क राख्नु पर्नेछ । कोभिड-१९ का कारण रोजगारी गुमाएकाहरू महानगरले दिने रोजगारीको मापदण्डमा पर्नेछन् । श्रममा आधरित…