समाचार Archives | Page 6423 of 7738 | Khabarhub Khabarhub

बाँके, दाङ र रूपन्देहीका तीन कोरोना संक्रमितको मृत्यु

काठमाडौँ- बाँके, दाङ र रूपन्देहीका तीन कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-९ पिपरीका ३८ वर्षीय पुरूषको शुक्रबार राति ११ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । यही असोज १३ गते कोहलपुर मेडिकल कलेजमा भर्ना भएका संक्रमित ती पुरूषलाई भेन्टिलेटरको आवश्यकता परेपछि…