Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले बंगलादेशबाट जीटुजी माध्यमबाट मल खरिद गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जीटुजी माध्यममार्फत बंगलादेशबाट मल खरिद गर्ने निर्णय भएको जानकारी दिएका हुन् । यसैगरी मल कारखाना स्थापनाका लागि अर्थमन्त्रीको नेतृत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र कृषि तथा पशुपंछी विकास…