समाचार Archives | Page 6449 of 7878 | Khabarhub Khabarhub

चुनाव हारेका ट्रम्पले पद हस्तान्तरण नगरे के होला ? यस्तो छ विगत

एजेन्सी- अमेरिकी राष्ट्रपतीय चुनाव हारेका राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै पनि पराजय स्वीकारेका छैनन् । बरू, चुनावमा धाँधली भएको भन्दै उनले अदालती प्रकिया सुरू गरेर कानुनी चुनौती दिएका छन् । ४६औँ राष्ट्रपतिमा निर्वाचित जो बाइडेन आफ्नो कार्यकालको कार्ययोजना बनाउन लागि परेका छन् । अब सबै प्रकिया पूरा गरेर सहजरूपमा सत्ता हस्तान्तरण भए बाइडेनले कम्तीमा अढाई महिनाभित्र…