Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्तामा शनिबार सचिवालय बैठक बोलाउने निर्णय भएको छ । शुक्रबार झण्डै पौने घण्टा भएको वार्तामा मन्त्रिमण्डल पुनर्गठन र राजदूत नियुक्तिबारे कुराकानी भएको थियो । अध्यक्ष प्रचण्डले पार्टीमा छलफल नै नगरी राजदूत नियुक्ति गर्न सिफरिस गरेपछि पार्टीमा असन्तुष्टि बढ्न पुगेको भन्दै ओलीको ध्यानाकर्षण…