अमेरिकामा थप ४७ हजारमा कोरोना संक्रमण « Khabarhub

अमेरिकामा थप ४७ हजारमा कोरोना संक्रमण


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा थप ४७ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार ४७ हजार ३८९ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ७४ लाख ९४ हजार ६७१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४७ लाख ३६ हजार ६२१ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ४५ हजार ३९० जनामध्ये १४ हजार १९० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख १२ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शुक्रबार थप ९२० जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १२ हजार ६६० पुगेको हो ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ९ : ४० बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले