समाचार Archives | Page 6529 of 7705 | Khabarhub Khabarhub

चितवनमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

चितवन -  चितवन मेडिकल कलेजमा उपचाररत थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्रा.डा हरिशचन्द्र न्यौपानेले जानकारी दिए । यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भएपछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना…