Live on
Your Voice, Your Power
काठमाडौं- वैदेशिक रोजगारका पीडितलाई न्याय दिलाउन माग गर्दै जारी आन्दोलनको १३ औँ दिन शुक्रबार श्रममन्त्री डीपी अर्यालको पुतला दहन गरिएको छ । आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा गएको नेता कार्यकर्ताहरूले वैदेशिक रोजगारका पीडितको न्यायको माग गर्दै श्रममन्त्रीको पुत्ला जलाएका हुन् । वैदेशिक रोजगारका पीडितलाई न्याय दिलाउन आईटी आर्मीले झण्डै दुई हप्ता देखि काठमाडौं केन्द्रित…