Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा भेन्टिलेटर र आइसीयूमा गरी १३७ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको बुधबारको तथ्यांकका अनुसार नेपालमा १३१ जना कोरोना संक्रमित आइसीयुमा र ६ जना भेन्टिलेटरमा उपचारत छन् । भेन्टिलेटरमा रहेका ६ जना बागमती प्रदेशका अस्पतालमा रहेका संक्रमित हुन् । यस्तै आइसीयुमा रहेका संक्रमित मध्ये प्रदेश १ मा…