Live on
Your Voice, Your Power
हुम्ला - हुम्लाको तल्लो क्षेत्रमा रहेको ताजाँकोट गाउँपालिकामा ३०० घरधुरी विस्थापित भएका छन् । लगातार परेको पानीले ताजाँकोट गाउँपालिकाको वडा नं ३ र ४ मा बढी क्षति पुगेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष लालकेस जैशीका अनुसार अविरल वर्षाका कारण ३०० घरधुरी विस्थापित भएका छन् भने ३० घरमा बढी क्षति पुगेको छ…