Live on
Your Voice, Your Power
महोत्तरी– कोदालो प्रहार गरेर आफ्नै भाउजूको हत्या गरेको अभियोगमा देवर पक्राउ परेका छन् । ५० वर्षीया रीतादेवी यादवको हत्या गरेको अभियोगमा औरही नगरपालिका-४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादको क्रममा रामजतनले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएकी रीतादेवीको जानकी एकेडेमिक पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले…