Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बन्द गर्ने निर्णय गरेको छ । बिहीबारदेखि लागू हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । कोरोना संक्रमण फैलिन सक्ने खतरालाइ मध्यनजर गर्दै केही दिनलाई सवारी पास पूर्ण रूपमा बन्द गर्न मन्त्रालयले…