Live on
Your Voice, Your Power
नेपालगन्ज- बाँके प्रशासनले शनिबार रातिदेखि जारी गरेको निषेधाज्ञा थप ३ दिनका लागि बढाएको छ । मंगलबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समिति बाँकेको बैठकले ३ दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिम बढेपछि बैठकले शनिबार जारी निषेधाज्ञा आउने शुक्रबार राति १२ सम्म जारी रहने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर…