Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको संकटको निकासका लागि स्थायी समिति बैठक तुरुन्त सुचारु गरेर शीर्ष तह र सचिवालयमा गृहकार्य गर्न प्रस्ताव गरेका छन् । लामो समयपछि गत असार १० गतेबाट बसेको बैठक बिना निष्कर्ष स्थागित बन्दै आएको छ । पार्टीका दुइ अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको दूरी बढिरहेका…