Live on
Your Voice, Your Power
छायाँनाथ– मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ को लागि ६० करोड २६ लाख रुपैयाँको बजेट ल्याएको छ। नगरपालिकाले १५ औं नगरसभा तथा बजेट अधिबेसनमा आ.व ०८१-०८२ का लागि जम्मा ६० करोड २६ लाख ७१ हजार ९ सय २९ बजेट छायाँनाथ रारा नगरपालिकाकी उपप्रमुख ऐश्वर्या शाही मल्लले प्रस्तुत गरेकी हुन । नगरपालिकाको अघिल्लो…