Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं उपत्यकामा सुन्दर यातायातले मंगलबारदेखि चार वटा विजुली बस सञ्चालन गर्ने भएको छ। यातायातले सोमबार विज्ञप्ति जारी गर्दै लकडाउन अगाडिकै भाडादरमा चारवटा बिजुली गाडी चलाउने जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘ देश तथा विदेशभर कोरोना भइरहेको अवस्थामा सुन्दर यातायातले प्रत्येक यात्रुको ज्वरो परीक्षण गरेर मात्र यात्रुलाई सवार गराइनेछ। यसका साथै सम्पूर्ण सुरक्षाको…