Live on
Your Voice, Your Power
काठमाडौं - गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान ६ बजे जारी गरेको बिज्ञप्तिमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिकाका २ जना र बिनयत्रिवेणी गाउँपालिका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माका अनुसार कावासोती नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका सोही ठाउँका वर्ष…