Live on
Your Voice, Your Power
धरान- सडक दुर्घटना न्यूनीकरण गर्न 'एक महिना दुई प्रशिक्षण अभियान' सञ्चालन हुने भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले आइतबार इटहरीमा सडक सुरक्षा सचेतना जागरण अभियानको शुभारम्भ गर्दै कोशी प्रदेश भरी रहेका संघ संगठनका कमिटीहरूले प्रत्येक महिना अनिवार्य दुई वटा प्रशिक्षण सञ्चालन गर्ने कार्य योजना बनाएको छ । कार्यक्रममा…