चालकसहित तीन जना चढेको डोजर कर्णाली नदीमा फस्यो  « Khabarhub

चालकसहित तीन जना चढेको डोजर कर्णाली नदीमा फस्यो 


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

धनगढी– विकास निर्माणको कार्यका लागि जुम्लाबाट हुम्ला जाने क्रममा हिमाली गाउँपालिका–४ झुगलामा रहेको कर्णाली नदीमा डोजर फसेको छ । 

पत्रकार नारायणदत्त उपाध्यायका अनुसार ५ घण्टादेखि चालकसहित तीन जना चढेको डोजर बीच कर्णाली नदीमा फसेको हो ।

प्रत्यक्ष स्थलमै रहेका पत्रकार उपाध्यायले हाल डोजरसहितको उद्धार जारी रहेको बताएका छन् ।  

उपाध्यायका अनुसार डोजर कर्णाली नदीमा खसेको तर पूर्ण रूपमा नडुबेको अवस्थामा रहेकोले तीनै जनाको अवस्था सामान्य रहेको छ । 

उद्धारका लागि धुलाचौर प्रहरी चौकीबाट टोली खटिएको छ । भने, हिमाली गाउँपालिकाले र्याफ्टीङको प्रयोग गरेर उद्धार कार्य जारी राखेको छ । 

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ५ : ४८ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त